अन्तर्राष्ट्रिय सामाचार साउदी अरबको मक्का–मदिना मार्गमा भारतीय यात्रु बोकेको बस दुर्घटना, ४२ जनाको मृत्यु November 17, 2025 नेपालगंज पोष्ट साउदी , नेपालगञ्ज पोष्ट : साउदी अरबको मक्का शहरबाट मदिना जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ४२ भारतीय नागरिकको मृत्यु भएको छ। सोमबार राति भारतीय समयअनुसार करिब साढे १ बजे…
खेलकुद राष्ट्रिय सामाचार एनपीएलको दोस्रो संस्करण आजबाट: उद्घाटन खेलमा साविक विजेता जनकपुर र काठमाडौं भिड्दै November 17, 2025 नेपालगंज पोष्ट काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बहुप्रतिक्षित दोस्रो संस्करण आजबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने भव्य उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेमा स्पा तथा मसाज सेन्टरमाथि प्रहरीको कडाइ, विशेष अपरेसनमार्फत १८ जना नियन्त्रणमा November 16, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज पोष्ट : बाँके प्रहरीले नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालित स्पा तथा मसाज सेन्टरहरूमा बढ्दो अनियमितता र अनुचित गतिविधिका आशंकामा कडाइका साथ अनुगमन सञ्चालन गरेको छ। यही क्रममा प्रहरीले दुईवटा…
Uncategorized राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय डब्लुडब्लुजे बाँकेको १८औं वार्षिकोत्सवमा १० बुँदे घोषणापत्र सार्वजनिक, तीन अग्रणी महिलालाई सम्मान November 15, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज : डब्लुडब्लुजे बाँकेले आफ्नो १८औं वार्षिकोत्सव शनिबार नेपालगन्जमा विशेष कार्यक्रमका बीच सम्पन्न गर्दै पत्रकार महिलाको पेसागत हकहित र क्षमता वृद्धिलाई लक्षित १० बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा मिडिया…
Uncategorized अन्तर्राष्ट्रिय राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार अवैध रूपमा भारत प्रवेश गर्न खोज्ने दुई ब्रिटिश नागरिक रुपैडिहामा पक्राउ November 15, 2025 नेपालगंज पोष्ट रुपैडिहा। नेपालगन्ज हुँदै अवैध बाटो प्रयोग गरेर भारत प्रवेश गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन्, जो…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार नेपालगन्जमा रोयल इन्फिल्डको ‘मेटिओर ३५०’ लाइनअप चार भेरियन्टसहित सार्वजनिक November 14, 2025 नेपालगंज पोष्ट नेपालगन्ज । रोयल इन्फिल्डको लोकप्रिय क्रुजर मोटरसाइकल ‘मेटिओर ३५०’ को नयाँ लाइनअप नेपालगन्जमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। राँझा चोक नजिक रहेको वेस्ट इन नेपाल प्रालिले फायरबल, स्टेलर, आरोरा र…
खेलकुद मनोरञ्जन लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगञ्जमा ‘मन बिनाको धन’को क्रेज, हलहरूमा हाउसफुल भीड November 12, 2025 नेपालगंज पोष्ट सन्देश भुसाल,नेपालगञ्ज । अभिनेता तथा गायक अशोक दर्जी अभिनीत फिल्म ‘मन बिनाको धन’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको यस फिल्मले नेपालगञ्जका हलहरूमा…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय मन्त्रिपरिषद् निर्णय: सुशील कोइराला क्यान्सर अस्पताललाई पनि दरबन्दी November 12, 2025 नेपालगंज पोष्ट बाँके : खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्थापना भएदेखि पहिलो पटक सरकारी दरबन्दी पाउने भएको छ। मन्त्रिपरिषद्ले सो अस्पतालसहित देशभरका विभिन्न अस्पतालका लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत…
अन्तर्राष्ट्रिय सामाचार भारतीय सिनेमाका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा उल्लेख्य सुधार, निधनको अफवाहप्रति परिवारको कडा आपत्ति November 12, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज पोष्ट : भारतीय चलचित्रका सदाबहार अभिनेता धर्मेन्द्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि ८८ वर्षीय धर्मेन्द्रलाई नोभेम्बर १० मा अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय पश्चिम नेपालको उडानमा क्रान्ति: नेपालगञ्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माण सम्पन्न November 11, 2025 नेपालगंज पोष्ट सन्देश भुसाल, नेपालगञ्ज । पश्चिम नेपालको हवाई यातायातलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नेपालगञ्ज विमानस्थलमा निर्माण भइरहेको अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्धारित समयभन्दा करिब दुई महिनाअघि नै सम्पन्न भएको छ।…