राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार देवर भाउजू सवार मोटरसाइकललाई बसले ठक्कर दियाे, देवरकाे अवस्था गम्भीर January 14, 2025 नेपालगंज पोष्ट दाङ : दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार देवर भाउजु घाइते भएका छन्। मंगलबार दिउँसो घोराही उपमहानगरपालिका-१० गुर्जेखोलामा अम्बिकेश्वरी यातायात प्रा.लि.को रा १ ख ११५६ नं.को बसले रा ७ प १२५२…
जिवनशैली राष्ट्रिय सामाचार आज माघे संक्रान्ति : देशभर विविध कार्यक्रमका साथ मनाइँदै, थारु समुदायको नयाँ वर्ष माघी पर्व January 14, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज : आज माघ १ गते, देशभर माघे संक्रान्ति विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विशेषगरी थारु समुदायले यस दिनलाई नयाँ वर्षका रूपमा धुमधामसाथ स्नान, दान, खानपिन र रमाइलो गरी माघी पर्वका…
Uncategorized लुम्बिनी प्रदेश सामाचार नेपालगञ्जमा पहिलो शनिबार खुद्रा व्यवसाय बन्द January 13, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज : नेपालगञ्जका खुद्रा व्यवसायीहरूको संयुक्त ज्ञापन पत्रलाई आत्मसात् गर्दै खुद्रा व्यवसायी संघ नेपालगञ्जले सोमबार व्यवसायिक छलफल सम्पन्न गरेको छ। छलफलमा कपडा, ब्याग, जुत्ता-चप्पल तथा खुद्रा व्यवसायीहरूले सहभागिता जनाएका थिए।…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय दाङबाट बाँके जाँदै गरेको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु January 13, 2025 नेपालगंज पोष्ट बाँके, राप्तीसोनारी – दाङबाट बाँके जाँदै गरेको मोटरसाइकल र डिजेल बोकेको ट्याङ्कर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटना आज बिहान राप्तीसोनारी–१, सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा भएको हो। जिल्ला प्रहरी…
जिवनशैली राष्ट्रिय सामाचार आजदेखि स्वस्थानी व्रत सुरु January 13, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय ट्याक्टर दुर्घटनामा मजदुरको मृत्यु, चालक फरार January 12, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज । बाँकेको जानकी गाउपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतवार साझा जानकी -३ इन्दरपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना…
खेलकुद राष्ट्रिय सामाचार जय ट्रफीको उपाधिका लागि पुलिस र आर्मी भिड्ने January 12, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मधेस प्रदेशमा भइरहेको जय ट्रफी क्रिकेटको फाइनलमा दुई विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री कप क्रिकेटका…
Uncategorized मनोरञ्जन राष्ट्रिय सामाचार ‘वसन्त’मार्फत निर्देशकका रूपमा डेब्यु गरेका प्रकाश सपूत January 12, 2025 नेपालगंज पोष्ट बाँके, नेपालगञ्ज : गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ ।गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार बाघको आक्रमणमा परी पदमकला थापाको मृत्यु January 12, 2025 नेपालगंज पोष्ट बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन जानुभएकी ठाकुरबाबा नगरपालिका ७ का पदमकला थापाको पाटे बाघको…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय कोहलपुरमा अज्ञात महिलाको शव फेला January 12, 2025 नेपालगंज पोष्ट बाँके : कोहलपुर – १४ स्थित महेन्द्र प्रसाद शर्माको नाममा रहेको खाली टिनको टहराको नजिक एक महिलाको शव फेला परेको छ। अन्दाजी ६०/६५ वर्ष उमेरकी, मंगोलियन अनुहारजस्तै देखिने, गहुँगोरो वर्ण,…