ज्वाइँ साब’ मा ‘अकुपेन्सी’ राम्रो हुँदा पनि कम शो दिइएको गुनासो

नेपालगञ्ज: दसैं फूलपातीमा रिलिज फिल्म ‘ज्वाइँ साब’ ले कम शो पाए पनि प्राप्त शोमा राम्रो अकुपेन्सीमा चलिरहेको निर्माण पक्षले जनाएको छ। फिल्मका कलाकारहरू हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन्। दर्शकहरूले…

बस दुर्घटना : एकै परिवारका चारसहित पाँचको मृत्यु

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा भएको बस दुर्घटनामा एकै परिवारका चार जनासहित पाँच जनाको ज्यान गएको छ । कन्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस…

चर्चित ब्यान्ड ‘वान डाइरेक्सन’ का स्टार लियाम पेनको ३१ वर्षको उमेरमा निधन

लण्डन । चर्चित ब्यान्ड ‘वान डाइरेक्सन’ का स्टार लियाम पेनको ३१ वर्षको उमेरमा निधन भएको छ । प्रहरीका अनुसार अर्जेन्टिनाको ब्युनोस आयर्सस्ठित एक होटलको तेस्रो तल्लाबाट खसेर उनको निधन भएको…

आजबाट डुडुवामा निःशुल्क आँखा जाँच शिविर

बाँके । बाँकेको डुडुवा गाँउपालिकामा नियमित रुपमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा…

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार…

बडा दशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

नेपालगञ्ज : आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजन बाट आशीर्वाद स्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडा दशैंको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय…

विराटनगरमा मुन होटलका सञ्चालकमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरको रोडेशेष छेउ भूमि प्रशासन चोकको मुन होटल तथा गीत गजलका सञ्चालक दिलीपकुमार भगतलाई एक समूहले खुकुरी प्रहार गरेको छ । खुकुरी प्रहारबाट भगतको हातमा चोट लागेको छ…

कोहलपुर प्रहरीको सफलता: ७२ घण्टा नपुग्दै आरोपी इन्स्पेक्टर भट्टको फन्दामा, यस्तो छ नालिबेली…

ओम डि.सी , कोहलपुर : बडा दशैंको राति करिब १२ः४५ बजेको समयमा बाँकेको ईलाका प्रहरी कार्यलय कोहलपुरमा एउटा फोन आयो। कोहलपुर नगरपालिका वडा नं. ८ स्थित बङ्गला चोकको सडक देखी…

डिएसपी धर्मराज भण्डारी सर्वोत्कृष्ट प्रहरी घोषित

कोहलपुर: जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारी देशभरका इलाका प्रहरी कार्यालय मध्ये सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी प्रधान…

यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते (नामावली सहित)

बागमती : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् ।चितवनबाट हेटौँडातर्फ आउँदै गरेको…

error: Content is protected !!