बुटवलमा जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

बुटवल । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी…

चितवन राइनोज, विराटनगर किङ्स सँग ५१ रनको हार

नेपाल प्रिमियर लिग अन्तर्गतको शुक्रबारको खेलमा चितवन राइनोजका ब्याटर चल्न नसक्दा विराटनगर किङसले ५१ रनको जित हात पारेको छ । कीर्तिपुर मैदानमा टस हारेर १८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा…

गौशाला नजिकैको जंगलमा एक छात्रा मृत फेला

काठमाडौं । काठमाडौँको गौशालास्थित राममन्दिर नजिकै जंगलमा एकजना छात्रा मृत फेला परेकी छन् । तिनकुनेस्थित पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत मनिषा मिजर मृत अवस्थामा भेटिएकी हुन् । उनको शव पोष्टमार्टमका…

पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ

भारत : प्रहरीले फिल्म ‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुनलाई पक्राउ गरेको छ । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित…

एनपीएलमा कर्णाली याक्सको रोमाञ्चक जीत, प्लेअफ सम्भावना बलियो

नेपालगञ्ज : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले महत्त्वपूर्ण खेल जितेको छ। शनिबार त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले मात्रै पराजित गरेको हो। १२९ रनको…

चार प्रदेशका प्रहरी प्रमुख फेरिए , नेपाल प्रहरीका १० डीआईजीको सरुवा

नेपालगन्ज : नेपाल प्रहरीका १० जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यरात १० जना डीआईजीको सरुवा सूचना सार्वजनिक गरिएको हो। यो निर्णयसँगै नेपाल…

एनपिएलमा कर्णालीले लुम्बिनी तथा चितवनले विराटनगरसँग खेल्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लुम्बिनी लायन्सले अन्तिम खेल खेल्दैछ। त्रिवि मैदानमा शनिबार बिहान ९ बजे लुम्बिनीले कर्णाली याक्ससँग खेल्नेछ। लुम्बिनी एक खेलअघि नै लिगबाट बाहिरीसकेको थियो। कर्णाली…

जिप दुर्घटना हुँदा तिन जना घाइते

खाँदबारी–किमाथाङ्का सडकखण्डमा पर्ने खाँदबारी नगरपालिका–४, पाङ्मामा बिहीवार जीप दुर्घटना भएको छ। भोटखोलाबाट सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन्।

इनफिनिक्सले नेपाली बजारमा ल्यायो HOT 50i: उत्कृष्ट प्रविधि र पहुँचनीय मूल्य

नेपालगञ्ज । इनफिनिक्सले नयाँ HOT 50i स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । जुन प्रविधि प्रेमीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएको कम्पनीको दाबी हो । नेपाली बजारमा १४ हजार ४९९ रुपैयाँमा…

जाजरकोटमा जीप दुर्घटना : पाँच जनाको मृत्यु

जाजरकोट : जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा,…

error: Content is protected !!