मन्दिर खन्ने क्रममा दुई ग्रिनेट बम फेला

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ। कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक…

एनपीएलको पहिलो खेलमै पोखरा एभेञ्जर्सको लज्जास्पद हार

बाँके । पोखरा एभेञ्जर्सले नेपाल प्रिमियर लिगको पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ । आज भएको प्रतिस्पर्धामा पोखरा चितवन राइनोजसँग ८७ रनले पराजित भएको हो । योसँगै चितवनले लगातार दोस्रो…

एनपिएलः पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौँ I नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले टस…

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ : टिपरको ठक्करबाट सोमबार साँझ घोराहीमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा१ख १२९१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको रा७प ७४६ नम्बरको मोटरसाइकललाई…

एन पि एल मा आज दुई खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै छ । यो खेल…

३७ स्थानको नतिजा सार्वजनिक हुँदा कहाँ कसले जिते?

नेपालगञ्ज । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत पाए।…

नक्कली सुन देखाएर ठगी गर्ने गिरोह सक्रिय, ६ जना पक्राउ

विराटनगर : पूर्वका विभिन्न स्थानमा नक्कली सुन देखाएर सर्वसाधारणमाथि ठगी गर्ने गिरोह सक्रिय भएको छ। गिरोहका ६ जना पक्राउ परेका छन्। तीमध्ये २ जना भारतीय नागरिक छन्। जिल्ला प्रहरी कार्यालय…

ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन

काठमाडौं : विसं २०७२ को विनाशकारी भूकम्पपछि पुनःनिर्माण सम्पन्न ऐतिहासिक धरहराबाट पहिलो सातामै रु १४ लाख ७० हजार राजस्व स‌ङ्कलन भएको छ। यही म‌ङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला…

औपचारिक भ्रमणका लागि अोली चीनको बेइजिङमा

नेपालगञ्ज , १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुग्नु भएको छ । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको…

रोल्पा ट्राफिक प्रहरी कार्यालय प्रमुख घुससहित पक्राउ

रोल्पा । रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका छन्। सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पा नगरपालिका-४ स्थित निवासबाट घुससहित…

error: Content is protected !!