नेपालगञ्ज २१ असोज – नेपालगन्जको सिनेरोयल सिनेमाघरमा ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ चलचित्रहरूको एकसाथ अग्रिम टिकट बुकिङ खुलेको हो। आगामी असोज २४ गते रिलिज हुने क्रममा ‘छक्का पन्जा ५’ ले ७ ओटा शो, ‘१२ गाउँ’ ले ५ ओटा शो, र ‘ज्वाइँ साब’ ले ३ ओटा शो पाएका छन्। बुकिङ खुल्नासाथ ‘छक्का पन्जा ५’ को टिकट बिक्री सुरु भइसकेको छ।
Advertisement 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








