नेपालगञ्ज । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा गत शनिवार देखी सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज बुधवार दुई खेल हुँदैछन् ।
Advertisement 1
Advertisement 2
पहिलो खेल विहान ९:१५ बजे कर्णाली याक्स र काठमाडौं गुर्खाजबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो १ः१५ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

Advertisement 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया