धनगढीः कैलालीमा ट्याङकर र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ।
Advertisement 1
जिल्लाको गोदावरी नगरपालिका–४ गोदावरीमा ना ७ ख ६२६२ नम्बरको ट्याङकर र बागमती प्रदेश ०२०३० प २९८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
Advertisement 2
उक्त दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार रहेका धनगढी–२ का १५ बर्षीय सन्तोष सिंह घाइते भएको इलाका प्रहरी कार्यालयय मालाखेतीले जनाएको छ। घाइते बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। ट्याङकर र चालक अनिल चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









