Listen LIVE

बाँके , युवापुस्तामाझ चर्चित गायक सुशान्त केसीको पछिल्लो गीत ‘बार्दली’ ले राम्रो चर्चा पाइरहेको छ।

Advertisement 1

 

दुई साताअघि सार्वजनिक गीत टिकटक, फेसबुक रिल्स लगायतमा छाएको छ।

Advertisement 2

 

रिलिजको दुई सातामै भिडिओ करोड क्लब नजिक पुगेको छ।

Advertisement 3

 

गीतको भिडिओलाई आइतबार बेलुकासम्म ९७ लाखभन्दा बढी पटक हेरिएको हो। सम्भवतः सोमबारसम्ममा भिडिओलाई १ करोडभन्दा बढी पटक हेरिनेछ।

 

गीत युट्युब ट्रेन्डिङमा संगीत खण्डतर्फ शीर्षस्थानमा छ।

 

‘बार्दली’ मा सुशान्त र इन्द्रकला राईको स्वर छ। गीतको रचना र संगीत सुशान्त केसीकै हो।

 

३ मिनेट ३२ सेकेण्डको भिडिओमा सुशान्तसहित आकृति राजभण्डारी, शशांक बोहरा, आन्ना शर्मा, निश्चल बस्नेत, सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्कासम्म देखिएका छन्।

 

सुशान्त केसीका यसअघिका गीतले पनि राम्रो चर्चा र भ्युज पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!