Category: लुम्बिनी प्रदेश

बसको ठक्करबाट एक महिलाको मृत्यु

दाङ : तुलसीपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो पौने २ बजेको समयमा तुलसीपुर ५ बसपार्क स्थित माछापुच्छ्रे टोलको गेट नजिकै बसले ति महिलालाई ठक्कर…

कोहलपुरमा यातायात सेवा कार्यालय उद्घाटनको तयारी तीव्र

कोहलपुर : बाँकेको कोहलपुरमा लुम्बिनी प्रदेश सरकारले स्थापना गर्न लागेको यातायात सेवा कार्यालय उद्घाटनको तयारी तीव्र भएको छ। गत मंसिर १६ गते प्रदेश सरकारले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना गर्ने…

तराईमा दिउँसोको हुस्सु कम हुँदै, उच्च पहाडमा भोलिदेखि हिमपातको सम्भावना

नेपालगन्ज : तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर जान थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका…

यो वर्ष कुन प्रदेशमा कति फल्यो धान ?

बाँके : धान खेतीको उत्पादकत्व बढ्दा मुलुकमा धान उत्पादन बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा गत आवभन्दा ४.०४ प्रतिशतले धान उत्पादन बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक…

किन ढिलो भयो कोहलपुर–सुर्खेत प्रसारण लाइन बनाउन?

कोहलपुर : सम्झौता अनुसार काम हुन सकेको भए कोहलपुर-सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन निर्माणको काम साढे दुई वर्षअघि सकिइसक्नुपर्ने थियो। कमजोर प्रसारण लाइनका कारण हैरानी खेपिरहेको सुर्खेत र आसपासका…

खजुरा गाउँपालिकामा अव्यवस्थित तार हटाउन विशेष अभियान सुरु

बाँके : खजुरा गाउँपालिका वडा नम्बर दुईबाट अव्यवस्थित र लत्रीएका तार हटाउन अभियान सुरु भएको छ। लत्रीएका तारले दुर्घटनाको जोखिम बढाएको भन्दै पालिकाले बारम्बार सूचना जारी गर्दा पनि बेवास्ता गरिएकोले…

प्रहरी जवानले कार्यकक्षभित्रै आफूमाथि गोली प्रहार, कोहलपुरमा उपचार जारी

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन्। टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको…

परसपुर-गौघाट सडक निर्माणले तिब्रता पायो, ४ महिनाभित्र सम्पन्न हुने अपेक्षा

नेपालगञ्ज : बाँकेको नेपालगन्ज उप-महानगरपालिका, जानकी गाउँपालिका, र खजुरा गाउँपालिका भित्र पर्ने परसपुर-गौघाट सडक खण्ड लामो प्रतीक्षापछि निर्माणले तिब्रता पाएको छ। संघीय सरकारको करिब १४ करोड लगानीमा निर्माण भइरहेको यो…

दाङको लमहीमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको निधन

दाङ – दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गएको छ। वडा प्रहरी कार्यालय लमहीमा कार्यरत लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरी खटाएको स्थानबाट कार्यालय…

भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुँदै

नेपालगञ्ज – नेपालगञ्ज स्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग अस्पतालले सम्झौता गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो ।…

error: Content is protected !!