Author: नेपालगंज पोष्ट

पूर्णबहादुरको सारङ्गी बन्यो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म

नेपालगञ्ज । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ क्रस कमाएको छ । वितरण कम्पनी…

UAE लाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट

काठमाडौं – घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोली आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट भएको छ। आइसिसी यू-१९ महिला टी–२० विश्वकपको…

बलिउडको चर्चित कमेडी फिल्म ‘हेरा फेरी’ को तेस्रो भागको तयारी सुरू”

नेपालगञ्ज – बलिउडका चर्चित सिक्वेलमा एक हो फिल्म ‘हेरा फेरी’। ‘हेरा फेरी’ को पहिलो भाग सन् २००० मा प्रदर्शन भयो भने सन् २००६ मा दोस्रो भाग ‘फिर हेरा फेरी’ प्रदर्शन…

एम्बुलेन्स दुर्घटना हुदा २ जना घाइते

नेपालगञ्ज – सोमबार जाजरकोटमा भएको फोर्स गाडी दुर्घटनामा परी घाइते भएका बिरामीलाई पुर्‍याउन नेपालगञ्ज गएको एम्बुलेन्स नै दुर्घटना भएको भएको छ । भूपू सैनिकद्वारा सञ्चालित भे १ च २२४७ नम्बरको…

आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइँदै

नेपालगञ्ज । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक…

३७ वर्षको उमेरमा मोटरसाइकल चोरेर फरार, ५२ वर्षको उमेरमा पक्राउ

नेपालगञ्ज – बाँके जिल्ला अदालतले २०६६ साल असार २ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बस्ने ३७ वर्षीय मोहम्मद ईद्रिश हलवाईलाई मोटरसाइकल चोरीको मुद्दामा १० दिन कैद र ५०,००० रुपैयाँ…

बाँकेमा बेवारिसे शव फेला

बाँके – राप्तिसोनारीमा एक पुरुषको शव फेला परेको छ । राप्तीसोनारी गाउँपालिका–२ गन्देली पुल नजिकै पूर्व पश्चिम राजमार्ग सडकखण्डको छोटो पुलमुदाजी ४५/५० पुरुषको शव बेवारसे महिला फेला परेको तर मृतक…

बाख्रा चोरेको आरोपमा युवकको हत्या

कैलाली, कैलालीमा बाख्रा चोरेको भन्दै एक युवकको हत्या भएको छ। गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भूलको कुटपिट गरी हत्या गरिएको प्रहरीले जानएको छ। प्रहरीका अनुसार भूलमाथि शनिबार राति बाख्रा…

जाजरकोटमा दुई छुट्टाछुट्टै दुर्घटनामा ३२ जना घाइते

जाजरकोट:जाजरकोटमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ३२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुदुमा फोर्स गाडी दुर्घटना हुँदा २५ जना घाइते भएका छन् भने नलगाडमा भएको बोलेरो दुर्घटनामा…

कमल बिसि माल्दाइ को ‘भगवानलाई झुक्ने गराउँछु’ युट्युबमा ट्रेन्डिङमा

नेपालगञ्ज – पछिल्लो समय चर्चित जोडी कमल बिसि र अन्जु बिश्वकर्माको अभिनयमा तयार भएको गीत ‘भगवानलाई झुक्ने गराउँछु’ युट्युबमा सार्वजनिक भएको छ। गीतलाई कमल बिसि माल्दाइको आधिकारिक युट्युब च्यानल मार्फत…

error: Content is protected !!