Listen LIVE

कैलाली,  कैलालीमा बाख्रा चोरेको भन्दै एक युवकको हत्या भएको छ। गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भूलको कुटपिट गरी हत्या गरिएको प्रहरीले जानएको छ।

Advertisement 1

 

प्रहरीका अनुसार भूलमाथि शनिबार राति बाख्रा चोरी गरेको निहुँमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए। कुटपिटबाट घाइते भएका भुलको सोमबार धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

Advertisement 2

 

प्रहरीले भूलमाथि कुटपिट गर्ने कान्तिपुरका ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भूल, १८ वर्षीय युवक, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरेको छ।

Advertisement 3

 

सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेका उनीहरूमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले जनाएको छ।सेतोपाटीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!