भिडियो मनोरञ्जन राष्ट्रिय सामाचार कमल बिसि माल्दाइ को ‘भगवानलाई झुक्ने गराउँछु’ युट्युबमा ट्रेन्डिङमा November 11, 2024 नेपालगंज पोष्ट नेपालगञ्ज – पछिल्लो समय चर्चित जोडी कमल बिसि र अन्जु बिश्वकर्माको अभिनयमा तयार भएको गीत ‘भगवानलाई झुक्ने गराउँछु’ युट्युबमा सार्वजनिक भएको छ। गीतलाई कमल बिसि माल्दाइको आधिकारिक युट्युब च्यानल मार्फत…
कर्णाली प्रदेश गण्डकी प्रदेश प्रदेश १ बागमती प्रदेश मधेस प्रदेश राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार सुदूरपश्चिम प्रदेश स्वास्थ्य जाडो बढेसँगै घट्यो डेंगु संक्रमण November 11, 2024 नेपालगंज पोष्ट बाँके,घट्दो तापक्रमसँगै डेङ्गु सङ्क्रमण पनि घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय वैकुण्ठधाम आध्यात्मिक महोत्सव : तेस्रो दिन दाताले गरे ३० लाख दान November 10, 2024 नेपालगंज पोष्ट नेपालगञ्ज :वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्ज रामलिला मैदानमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनहरुको उपस्थिती बढ्नुका साथै दान प्राप्त हुने क्रम पनि बढ्दै गएको छ । कथा वाचनको तेस्रो दिन ३०…
कर्णाली प्रदेश राष्ट्रिय सामाचार ट्याङ्कर र मोटरसाइकल ठोक्किदा एक जना घाइते November 10, 2024 नेपालगंज पोष्ट धनगढीः कैलालीमा ट्याङकर र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ गोदावरीमा ना ७ ख ६२६२ नम्बरको ट्याङकर र बागमती प्रदेश ०२०३० प २९८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको…
राष्ट्रिय सामाचार कालीकोट जिप दुर्घटना : घाइते भएकालाई सुर्खेत ल्याइँदै November 10, 2024 नेपालगंज पोष्ट कालीकोट – कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा जिप दुर्घटना हुँदा घाइते भएकालाई सुर्खेत ल्याइँदै छ । घाइतेमध्ये ७ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको हो । बाँकी ५ घाइते…
मनोरञ्जन राष्ट्रिय सामाचार सुशान्त केसीको ‘बार्दली’, छोटो समयमै करोड क्लब नजिक November 10, 2024 नेपालगंज पोष्ट बाँके , युवापुस्तामाझ चर्चित गायक सुशान्त केसीको पछिल्लो गीत ‘बार्दली’ ले राम्रो चर्चा पाइरहेको छ। दुई साताअघि सार्वजनिक गीत टिकटक, फेसबुक रिल्स लगायतमा छाएको छ। रिलिजको दुई सातामै भिडिओ करोड…
राजनीति राष्ट्रिय सामाचार मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ November 10, 2024 नेपालगंज पोष्ट विराटनगर । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप…
अन्तर्राष्ट्रिय सामाचार रहेनन् अभिनेता दिल्ली गणेश November 10, 2024 नेपालगंज पोष्ट भारतीय अभिनेता दिल्ली गणेशको मृत्यु भएको छ। शनिबार ८० वर्षिय अभिनेता गणेशको चेन्नईस्थित एक अस्पतालमा मृत्यु भएको हो। लामो समयदेखि बढ्दो उमेरका कारण उनको स्वास्थ्यमा समस्या देखिएको थियो। दिल्ली गणेशको…
मनोरञ्जन राष्ट्रिय सामाचार फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले ‘सङ्ग्रामपुर’ उपन्यासको कथा चोरेको आरोप November 10, 2024 नेपालगंज पोष्ट बाँके ,देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ। लेखक डा. शिवशंकर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्मको मूल कथा…
अन्तर्राष्ट्रिय सामाचार पाकिस्तान रेलवे स्टेशनमा विस्फोट हुदाँ मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो November 9, 2024 नेपालगंज पोष्ट क्वेटा। दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा पाकिस्तानी पृथकतावादीहरूले दाबी गरेको बम आक्रमणमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ। प्रान्तीय राजधानी क्वेटाको मुख्य रेलवे स्टेशनमा यात्रु…