Author: नेपालगंज पोष्ट

एमालेले किन बोलायो त आज सचिवालय बैठक ?

बाँके : नेकपा (एमाले) ले मंगलबार सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्नेछ। आज बस्ने बैठकमा उपनिर्वाचन र…

कर्णाली नदीमा मृत अवस्थामा फेला परेको पाटेबाघको बच्चा

कर्णाली नदीमा मृत अवस्थामा फेला

एकिन्द्र तिमिल्सेना टीकापुर । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ । १३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ, घाँटीको गोलाई ३० सेन्टिमिटर भएको…

शिक्षामन्त्री भट्टराई भनुहुन्न्छ : ” विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात मिलेको छैन ”

नेपालगन्ज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन गरेको बताएकी छिन्। सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा…

भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ

नेपालगन्ज : भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का ३७ वर्षीय विशाल बर्तौला छन् । उनलाई काठमाडौं उपत्यका…

टिकटकर एलिजे र आयुषको २२ लाख र १३ लाख फलोअर्स भएको टिकटक आइडी बन्द

नेपालगञ्ज । केही समयअघि चर्चित टिकटक प्रयोगकर्ता एलिजेले TikTok Live मा केही विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई चौतर्फी आलोचनाको सामना गर्नुपरेको छ। उनले नेपाली समुदायप्रति अपमानजनक शब्द प्रयोग गर्दै, “नेपालीको चुलो…

बाँकेमा बस दुर्घटना, दुई घाइते

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका–८, मगुवा क्षेत्रमा सोमबार बिहान बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट धनगढी जाँदै गरेको सु.प.प. ०१–००१ ख ३६४४ नम्बरको…

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

मोरङ : मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जना युवकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७…

फेसबुकको वेब भर्सनमा अजिबको समस्या

नेपालगन्ज । फेसबुकको वेब भर्सनमा अजिबको समय देखिएको छ । सोमबार बिहानदेखि फेसबुकले नेपालको क्षेत्रमा अजिबको समय देखाउन थालेको हो । फेसबुकमा अपलोड भएका पोस्ट, फोटो वा भिडिओ कति समय…

गढीमाई मेलाको आज बोकाको बली , लाखौँ भक्तजनहरु को घुइचो

बारा । बारा बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बलि दिइँदैछ। भाकल पूरा भएर बोकाको बलि चढाउन नेपालका साथै भारतको विभिन्न स्थानबाट आज लाखौँ भक्तजन गढीमाई…

हुम्लामा यस वर्ष पहिलोपटक हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज…

error: Content is protected !!