Author: नेपालगंज पोष्ट

तेक्वान्दो च्याम्पियनसिपमा अस्मिता उत्कृष्ट निर्णायक

काठमाडौं : नेपालकी अस्मिता खड्का चीनमा भएको एसियन आमन्त्रण तथा नवौं मानसान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् । यही डिसेम्बर २८ देखि ३० तारिखसम्म आयोजना भएको च्याम्पियनसिपमा नेपालबाट अस्मितामात्रै…

नेपालगञ्जमा फोटोन माउन्टेन ईभी भ्यान सार्वजनिक, विशेष छुटको घोषणा

१६ पुष, बाँके । फोटोन नेपालले नेपालगञ्जमा आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि र फोटोनको लागि बाँके बर्दियाको आधिकारिक डिलर…

होटल स्नेहद्वारा नयाँ वर्षको सांगीतिक उत्सवको तयारी

नेपालगञ्ज, पुस १५ – अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतका लागि नेपालगञ्जका होटल व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रमको तयारी गरेका छन्। यसै क्रममा, होटल स्नेहले विशेष…

अछाममा कुखुराको मासु खादा एकको मृत्यु ३ बिरामी

अछाम: अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् । कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु…

बाल कलाकार सचिन परियारको स्वास्थ्य अवस्था गम्भीर, अस्पतालमा NICU मा उपचार जारी

काठमाडौँ : बाल कलाकार सचिन परियारको स्वास्थ्य अवस्था पुनः गम्भीर भएको छ। उनलाई अहिले अस्पतालको NICU (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा राखेर उपचार भइरहेको छ। अन्तरबार्ता हेर्नुहोस सचिनका बुवाले एक…

किशोरीमाथि बला‍त्कार आरोपमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

खजुरा गाउँपालिकामा अव्यवस्थित तार हटाउन विशेष अभियान सुरु

बाँके : खजुरा गाउँपालिका वडा नम्बर दुईबाट अव्यवस्थित र लत्रीएका तार हटाउन अभियान सुरु भएको छ। लत्रीएका तारले दुर्घटनाको जोखिम बढाएको भन्दै पालिकाले बारम्बार सूचना जारी गर्दा पनि बेवास्ता गरिएकोले…

१८१ जना सवार विमान दक्षिण कोरियामा दुर्घटना

दक्षिण कोरिया : दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। बीबीसीका अनुसार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको हो, जसमा करिब…

भारतको पन्जाबमा बस दुर्घटना, आठजनाको मृत्यु

भारत , पन्जाब : उत्तरी भारतको पन्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । दुर्घटना पन्जाबको…

प्रहरी जवानले कार्यकक्षभित्रै आफूमाथि गोली प्रहार, कोहलपुरमा उपचार जारी

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन्। टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको…

error: Content is protected !!