Author: नेपालगंज पोष्ट

तुलसीपुरमा किशोरीमाथि अपहरण र कुटपिट

४ माघ, तुलसीपुर (दाङ) : तुलसीपुर उपमहानगरपालिका-१३ निवासी १७ वर्षीया रश्मी खत्रीमाथि अपहरण गरी कुटपिट गरिएको छ। पीडित खत्रीका अनुसार बिहीबार ५-६ जनाको समूहले कुटपिट गरेको थियो। तुलसीपुर-७ प्रसेनी निवासी…

प्रेम सम्बन्धपछि मेलिना र ध्रुवको विवाह सम्पन्न

नेपालगञ्ज : गायिका मेलिना राई वैवाहिक बन्धनमा बाधिएकी छिन्। शुक्रबार उनले प्रेमी ध्रुव गुरुङसँग बिहे गरेकी हुन्। काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा उनीहरुको बिहेको समारोह चलिरहेको छ। जहाँ दुबैका परिवार र…

बिमा रकम हत्याउन श्रीमान्को हत्या : श्रीमती र प्रेमी पक्राउ

बेलौरी : गत मंसिर १३ गते बेलुका इलाका प्रहरी कार्यालय बेलौरीमा एउटा फोन आयो। बेलौरी नगरपालिका–६ भुराकोटबाट आएको त्यो फोनमा प्रहरीलाई व्यक्ति मृत्युको सूचना थियो। भुराकोटका ४९ वर्षीया सियाराम रानाको…

बलिउड अभिनेता सैफ अली खान माथी हमला

मुम्बई : बलिउड अभिनेता सैफ अली खान माथी ज्यान लिने हमला भएको छ । वास्तवमा मुम्बईको ब्रान्डामा रहेको अभिनेताको घरमा चोर पसेका थिए। यसै क्रममा चोरले सैफलाई आक्रमण गर्दा उनी…

छिमेकीको हत्या : श्रीमतीसँगको सम्बन्धको शंका कारण बनेको खुलासा

दोलखा : दोलखाको जिरी नगरपालिका–२ पटासेका धनबहादुर तामाङले छिमेकी होमबहादुर तामाङको हत्या गरेका छन्। श्रीमतीसँगको अनैतिक सम्बन्ध रहेको शंका गर्दै २६ पुसमा उनले चिर्पट प्रहार गरेर ६१ वर्षीय होमबहादुरको ज्यान…

१७ वर्षीया किशोरीको बलात्कारपछि हत्या

काठमाडौं – धादिङबाट आफ्नो दिदीसँग बसेर एसईईको तयारी गर्दै गरेकी १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भएको छ। केही समय अघि दिदीको विवाह भएपछि उनी एक्लै बस्दै आएकी थिइन्। यसैबीच उनका…

नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी एम्सको दूत नियुक्त

नेपालगन्ज, 2 माघ : नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को नेपालका लागि आधिकारिक दूत नियुक्त भएका छन्। एम्सका…

देवर भाउजू सवार मोटरसाइकललाई बसले ठक्कर दियाे, देवरकाे अवस्था गम्भीर

दाङ : दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार देवर भाउजु घाइते भएका छन्। मंगलबार दिउँसो घोराही उपमहानगरपालिका-१० गुर्जेखोलामा अम्बिकेश्वरी यातायात प्रा.लि.को रा १ ख ११५६ नं.को बसले रा ७ प १२५२…

आज माघे संक्रान्ति : देशभर विविध कार्यक्रमका साथ मनाइँदै, थारु समुदायको नयाँ वर्ष माघी पर्व

नेपालगञ्ज : आज माघ १ गते, देशभर माघे संक्रान्ति विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विशेषगरी थारु समुदायले यस दिनलाई नयाँ वर्षका रूपमा धुमधामसाथ स्नान, दान, खानपिन र रमाइलो गरी माघी पर्वका…

नेपालगञ्जमा पहिलो शनिबार खुद्रा व्यवसाय बन्द

नेपालगञ्ज : नेपालगञ्जका खुद्रा व्यवसायीहरूको संयुक्त ज्ञापन पत्रलाई आत्मसात् गर्दै खुद्रा व्यवसायी संघ नेपालगञ्जले सोमबार व्यवसायिक छलफल सम्पन्न गरेको छ। छलफलमा कपडा, ब्याग, जुत्ता-चप्पल तथा खुद्रा व्यवसायीहरूले सहभागिता जनाएका थिए।…

error: Content is protected !!