Listen LIVE

गुल्मी | गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको छ।
गुल्मी गुल्मीदरबार- ४ बस्ने ३० वर्षीय कृष्ण बुचाले गुल्मीकै तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा आफ्नो मोटरसाइकलमा पेट्रोल भरे। पेट्रोल भरेपछि स्टार्ट गर्न खोज्दा एक्कासी आगो दन्किएको प्रत्यक्षदर्शीलाई उदृधत गर्दै प्रहरीले जनाएको छ।

Advertisement 1

प्रहरीका अनुसार आगलागीबाट कृष्णको लु८प १०५३ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ।
मोटरसाइकल पूर्ण रुपमा क्षति भएपनि अन्य मानवीय तथा भौतिक क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!