Listen LIVE

हेटौंडाको चुरियामाई मन्दिर नजिक दुर्घटना भएको छ ।

Advertisement 1

 

केहिसमय अगाडि हेटौडा १५ चुरियामाई स्थित पुर्ब पश्चिम राजमार्गमा बिरगंजबाट काठमाडौं तर्फ आउदै गरेको प्र.२-०३-००१ख ६७३८ नं.को मोबिल भएको कन्टेनर लोड लहरी आफै अनियन्त्रित भई सडकमा पल्टेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement 2

दुर्घटनामा लहरी चालक मकवानपुर मनहरी गाउँपालिका ६ बस्ने बर्ष ३० को महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको र उपचारको लागि हेटौडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको अबस्था मध्यम रहेको छ । लहरी बिच बाटोमै पल्टिएकाले दुबै तर्फको बाटो अबरोध भएको र प्रहरी परिचालन गरी क्रेनको सहयताले बाटो खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!