Author: नेपालगंज पोष्ट

डिएसपी धर्मराज भण्डारी सर्वोत्कृष्ट प्रहरी घोषित

कोहलपुर: जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारी देशभरका इलाका प्रहरी कार्यालय मध्ये सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी प्रधान…

यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते (नामावली सहित)

बागमती : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् ।चितवनबाट हेटौँडातर्फ आउँदै गरेको…

बमको धम्कीले एयर इन्डिया फ्लाइटलाई आपतकालीन अवतरण

काठमाडौँ : मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ । २३९ यात्रु रहेको विमानमा बम रहेको थ्रेटपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरूले…

बहराइचमा दुर्गा प्रतिमा विसर्जनका क्रममा विवाद, ढुङ्गा मुढा र गोलीकाण्ड, एक जनाको मृत्यु

बहराइच : भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको हरदी इलाकामा दुर्गा प्रतिमा विसर्जनका क्रममा ढुङ्गा मुढा र गोलीकाण्ड हुँदा एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।…

बाँकेमा दुर्गा मुर्ति बिसर्जन शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न, फोटो फिचर

बाँके जिल्लामा यस वर्षको दुर्गा मुर्ति बिसर्जन कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। घटस्थापनादेखि सुरु भएको दुर्गा पूजाको समापनको रुपमा आइतवार दिउँसोदेखि सुरु भएको मुर्ति बिसर्जन कार्यक्रम साँझसम्म जारी रह्यो।…

कोहलपुरमा हत्या: चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला

बाँके : कोहलपुरमा दसैँको दिन एक जनाको घाँटी रेटेर हत्या भएको छ । शनिबार राति कोहलपुर नगरपालिका– ८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको हो । पिपिरी चोकदेखि करिब…

कांग्रेसबाट एनसीपीमा प्रवेश गरेका नेता बाबा सिद्धिकीको मुम्बईमा गोली हानी हत्या

मुम्बई : भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको गएराति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर…

दशैंको मुख्य दिन आज ‘विजया दशमी’, टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

दशैंको मुख्य दिन आज विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । विजया दशमीमा मान्यजनको हातबाट टीका, जमरा लगाएर आशिष्…

हाइड्रोलिक सिस्टम फेल भएपछि एयर इन्डिया एक्सप्रेसको विमानको आकस्मिक अवतरण

तमिलनाडु । तिरुचलापल्लीबाट शारजाहका लागि उडेको एयर इन्डिया एक्सप्रेसको विमानले आकस्मिक अवतरण गरेको छ । शुक्रबार साँझ ५ः४० बजे उडान भर्ने बित्तिकै विमानको हाइड्रोलिक सिस्टम फेल भएको थियो । यसपछि…

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवक घाइते

धनगढी : कैलालीमा करेन्ट लागेर एक जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–३ शिवगंगा खोलामा करेन्ट लगायर माछा मार्ने एक जना घाइते भएका हुन्। शिवगंगा खोलामा करेन्ट लगायर माछा मार्ने…

error: Content is protected !!