Author: नेपालगंज पोष्ट

एनपीएल उद्घाटन खेलको सबै टिकट बिक्यो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ। एनपीएलको उद्घाटनका लागि १० हजार टिकट बिक्री भएको क्यानले बताएको…

एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सवाट खेल्नका लागि वाल्टन मंगलवार काठमाडौं आइपुगेका हुन् ।…

एन.पि.एल.को लागि टिकट मूल्य सार्वजनिक

काठमाडौं । यही मङ्सिर १५ गते देखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एन.पि.एल.)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी…

एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा

काठमाण्डौ – कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा हिजो बेलुकादेखि सञ्चालनमा आएको छ । राहदानी विभागले सूचना निकालेर गएको बुधवारदेखि अवरुद्ध भएको सेवा अब पूर्ण रुपमा सञ्चालन…

रविलाई आज पोखराबाट काठमाडौं ल्याइँदै

काठमाडौं : सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ । उनलाई बिहान साढे ८…

“बाँकेका ग्रामीण क्षेत्रमा मोतियाबिन्दुका बिरामीको संख्या बढ्दै”

सिराज खान नेपालगन्ज, मंसिर १० गते । बाँकेका ग्रामीण क्षेत्रका वासिन्दाहरुको आँखामा मोतिया बिन्दुको समस्या बढ्दै गएको पाइएको छ । बेला बेलामा ग्रामीण क्षेत्रहरुमा आयोजना गरिने निःशुल्क आँखा परीक्षण शिविरमा…

“बर्दियामा गाडीको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा चक्काजाम”

बर्दिया । आइतबार साँझ राजापुर नगरपालिका–८ स्थित हुलाकी सडकमा यात्रुवाहक भ्यानले ठक्कर दिँदा एकजनाको ज्यान गएपछि स्थानीयले चक्काजाम गराएका छन् । लु २ ख ५९१९ नम्बरको फोर्स गाडीले भे ४…

आजदेखि धरहरा चढ्न पैसा तिर्नुपर्ने, कति लाग्छ ?

काठमाडौं : आज आइतबारदेखि काठमाडाैंकाे सुनधारास्थित धरहरा चढ्दा र पार्किङ गर्दा पैसा तिर्नुपर्ने भएको छ । यसअघि असाेज ३ गतेदेखि परीक्षणका रूपमा निःशुल्क रुपमा चढ्न खुला गरिएको धरहरा आजदेखि पैसा…

कञ्चनपुरमा बस दुर्घटना हुँदा २९ जना घाइते

महेन्द्रनगर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना४ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम…

लोकप्रिय फेसबुक ग्रुप ‘डब्लूआरआर’ सस्पेन्ड

बाँके , नेपालगञ्ज : नेपाली युवतीहरूमाझ लोकप्रिय फेसबुक ग्रुप ‘वुमन्स रुम रिलोडेड’ (डब्लूआरआर) फेसबुकबाट हटेको छ । फेसबुकको मातृ कम्पनी मेटाले शुक्रबार साँझदेखि उक्त ग्रुप सस्पेन्ड गरेको हो । फेसबुकको…

error: Content is protected !!