Author: नेपालगंज पोष्ट

खजुराको किरण नालामा चार लेनको आधुनिक पुल निर्माण सुरु

खजुरा : बाँके जिल्लाको खजुरास्थित किरण नालामा नयाँ चार लेनको पुल निर्माण कार्य सुरु गरिएको छ। नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत खजुरा गाउँपालिका र जानकी गाउँपालिकाको सीमामा पर्ने उक्त स्थानमा यसअघि…

बाँकेको समग्र विकासका लागि सांसद मोहम्मद इस्तियाक राई द्वारा प्रधानमन्त्री बालेन्द्र शाह समक्ष प्राथमिक योजना पेश

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई ले बाँकेको समग्र विकासका लागि आवश्यक मुख्य–मुख्य योजनाहरू समेटिएको विस्तृत सूची प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश…

बाँके क्षेत्र नं. ३ का मुद्दा लिएर खगेन्द्र सुनारको बालेन्द्र शाहसँग भेट, विकास योजनादेखि दलित मुद्दासम्म छलफल

काठमाडौं : बालेन्द्र शाहसँग लुम्बिनी प्रदेशका सांसदहरूले आज भेटघाट गर्दै विभिन्न विकास र समसामयिक विषयमा छलफल गरेका छन्। उक्त भेटमा बाँके क्षेत्र नं. ३ का सांसद खगेन्द्र सुनारले आफ्नो क्षेत्रको…

संस्थागत विद्यालयलाई नयाँ नियम: तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन रोक

नेपालगन्ज पोष्ट : नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई लक्षित गर्दै पाठ्यपुस्तक परिवर्तन सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ। अभिभावकबाट पटक–पटक आउने आर्थिक बोझको गुनासोलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको…

नेपालगन्ज यातायात कार्यालयमा १० बिचौलिया पक्राउ, सेवाग्राही ठगी गर्ने गिरोहमाथि कारबाही

नेपालगन्ज — सेवाग्राहीलाई झन्झटमा पार्दै अतिरिक्त रकम असुल्ने बिचौलिया प्रवृत्तिविरुद्ध प्रशासनले कडा कदम चालेको छ। नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि लाइसेन्स,…

रूपैडिहामा सरसफाइ कर्मचारीको आन्दोलन, सडकभरि फोहोर थुप्रियो

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : बाँकेसँग सिमाना जोडिएको भारतको रूपैडिहा क्षेत्रमा सरसफाइ कर्मचारीहरूको आन्दोलनका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको छ। तलब समयमै नपाएको विरोधमा कर्मचारीहरूले सडकमा फोहोर फालेर प्रदर्शन गरेपछि…

ईदको अवसरमा ‘राजा खान विइड ह्युमन’ अभियानद्वारा सेमई वितरण, दर्जनौँ परिवार लाभान्वित

नेपालगन्ज पोष्ट: इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदलाई लक्षित गर्दै समाजसेवी राजा खानको सक्रियतामा सञ्चालन भएको ‘राजा खान विइड ह्युमन’ अभियान अन्तर्गत सेमई वितरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक सद्भाव र…

नेपालगञ्जमा ४ दिने ‘फ्रन्टलाइन हस्पिटालिटी’ तालिम सम्पन्न: दक्ष जनशक्तिले पर्यटनमा सुधार आउने विश्वास

नेपालगञ्ज, १ फागुन : नेपालगञ्जमा पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको चार दिने निःशुल्क ‘फ्रन्टलाइन हस्पिटालिटी’ तालिम आज भव्यताका साथ सम्पन्न भएको छ। नेपाल एसोसिएसन अफ टुर…

महाशिवरात्रिमा डुडुवामा क्रिकेटको रौनक: प्रथम नवदुर्गा टी-२० खुल्ला प्रतियोगिता हुने

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा क्रिकेटको नयाँ उत्साह थपिने भएको छ। महाशिवरात्रिको पावन अवसरमा डुडुवास्थित नव दुर्गा युवा क्लबले ‘प्रथम नवदुर्गा टी-२० खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको हो। नेपाली…

आजदेखि सुरु भयो भ्यालेन्टाइन वीक: प्रेम, सम्बन्ध र अभिव्यक्तिको उत्सव

नेपालगञ्ज । आज फेब्रुअरी ७ बाट विश्वभर चर्चित भ्यालेन्टाइन वीक औपचारिक रूपमा सुरु भएको छ। हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म मनाइने यो सप्ताह प्रेम, आत्मीयता र सम्बन्धलाई विशेष…

error: Content is protected !!