Author: नेपालगंज पोष्ट

कोहलपुर र टीकापुरमा प्लाष्टिक माला प्रतिबन्ध: पर्यावरण र स्थानीय किसानलाई राहत

नेपालगञ्ज (बाँके) । बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई…

विपक्षी दलहरूले दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । विपक्षी दलहरूले दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्री केपी ओलीलाई खबरदारी गरेका छन् । सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरूले सरकार टिकाउन दुई दलीय तानाशाही लादन…

कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच, २९ जनालाई मोतियाबिन्द

बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ५ स्थित कम्दीमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा…

सिराहामा ‘गर्लफ्रेन्ड’को विषयमा विवाद, एक युवकको हत्या

सिराहा । सिराहामा आफ्नो ‘गर्लफ्रेन्ड’सँग नभेटाउँदा एक युवकको हत्या गरिएको खुलासा भएको छ । एक साता अगाडि सिराहाको सुखीपल नगरपालिकामा ‘गर्लफ्रेन्ड’ सँग नभेटाएको निहुँमा आफ्नै केटा साथीको हत्या गरिएको पाइएको…

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक जित्यो महिला टी–२० विश्वकपको उपाधि

काठमाण्डाै – दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हरायो । न्युजिल्यान्डले दिएको १…

नेपालगन्जमा पहिलो पटक कृषि, पर्यटन र साँस्कृतिक महोत्सव एक्स्पोको तयारी सम्पन्न

नेपालगन्ज : आगामी कार्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म नेपालगन्जमा प्रथम कृषि, पर्यटन प्रर्वद्धन, व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव एक्स्पो सञ्चालन गरिंदैछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित वाटरपार्क…

घरमा बम विस्फोट हुँदा पूर्व सैनिक घाइते

स्याङ्जाको एक घरमा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। चापाकोट नगरपालिका ४ पुरीगाउँमा आफ्नै घरमा बम विस्फोट हुँदा ४५ वर्षीय गोबिन्द पुरी घाइते भएका छन्। उनी नेपाली सेनाबाट…

बाँकेमा गत वर्ष १० लाखभन्दा बढी कण्डम वितरण

बाँके, नेपालगन्ज – स्वास्थ्य कार्यालय बाँकेका अनुसार, गत वर्ष जिल्लाभर १० लाख ६ हजार ६ सय २९ वटा कण्डम वितरण गरिएको छ। स्वास्थ्य कार्यालयका एचआइभी फोकल पर्सन रविन्द्र साहका अनुसार,…

देशका अधिकांश भागमा मौसम सफा रहने

नेपालगञ्ज:हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि…

२२० जनाको निःशुल्क आँखा जाँच, ४७ जनालाई मोतियाबिंद

बाँके । बाँकेको डुडुवा गाँउपालिका-६ मा दुई सय २० जनाको आँखा जाँच भएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच…

error: Content is protected !!