खेलकुद राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय खजुरामा सातौं मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू, पुस २६ देखि २९ सम्म January 10, 2025 नेपालगंज पोष्ट खजुरा, बाँके : खजुरा गाउँपालिकामा पुष २६ गते देखि २९ गतेसम्म सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुनेभएको छ । खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको…
राष्ट्रिय सामाचार सुदूरपश्चिम प्रदेश टीकापुर जग्गा घोटालाको फैसला- अधिकांश किर्ते कागजका भरमा नामसारी, जोशी र रावल मुख्य दोषी January 10, 2025 नेपालगंज पोष्ट कैलाली : टीकापुर नगर विकास समितिमार्फत व्यक्तिका नाममा जग्गा नामसारी गर्दा अधिकांशमा किर्ते कागजात प्रयोग गरेको विशेष अदालतबाट ठहर भएको छ। विशेष दालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई…
राष्ट्रिय सामाचार स्थानीय शीतलहरका कारण बाँकेमा जनजीवन कष्टकर January 9, 2025 नेपालगंज पोष्ट बाँके , नेपालगन्ज: पछिल्लो केही दिनदेखि बढेको चिसो र सुरु भएको शीतलहरका कारण पश्चिम तराईको बाँके जिल्लामा जनजीवन कष्टकर बनेको छ। बाक्लो हुस्सु र लगातार घट्दै गएको तापक्रमका कारण बाँकेका…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु January 8, 2025 नेपालगंज पोष्ट बाँके : नेपालगन्ज उपमहानगरपालिका-१७ ढोडेगाउँस्थित सडकमा मोटरसाइकल र ई-रिक्सा एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ। युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने १ ह ३६८१ नम्बरको ई-रिक्सा एकआपसमा…
Uncategorized अन्तर्राष्ट्रिय सामाचार अष्ट्रेलियामा नेपाली महिलाको शंकास्पद मृत्यु January 8, 2025 नेपालगंज पोष्ट काठमाडौं : अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ। सेभेनन्युजका अनुसार ३९ वर्षीया दीक्षा दाहालको बालकोनीबाट खसेर मृत्यु भएको हो। गत पुस १८ गते सिड्नीको पर्रामाट्टा अपार्टमेन्टको सातौं…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार बसको ठक्करबाट एक महिलाको मृत्यु January 8, 2025 नेपालगंज पोष्ट दाङ : तुलसीपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो पौने २ बजेको समयमा तुलसीपुर ५ बसपार्क स्थित माछापुच्छ्रे टोलको गेट नजिकै बसले ति महिलालाई ठक्कर…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय कोहलपुरमा यातायात सेवा कार्यालय उद्घाटनको तयारी तीव्र January 8, 2025 नेपालगंज पोष्ट कोहलपुर : बाँकेको कोहलपुरमा लुम्बिनी प्रदेश सरकारले स्थापना गर्न लागेको यातायात सेवा कार्यालय उद्घाटनको तयारी तीव्र भएको छ। गत मंसिर १६ गते प्रदेश सरकारले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना गर्ने…
राष्ट्रिय सामाचार सार्वजनिक यातायातको भाडा वृद्धि January 7, 2025 नेपालगंज पोष्ट काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले आजैदेखि लागू हुने गरी यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो। नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधनको भाडा…
राष्ट्रिय सामाचार सुदूरपश्चिम प्रदेश चिसापानीमा रोकिएको अटोमा मोटरसाइकल ठोक्किदा ३ जना घाइते January 7, 2025 नेपालगंज पोष्ट धनगढीः कैलालीको चिसापानीमा रोकिएको अटो रिक्सामा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन्। सोमबार साँझ साढे ८ बजेको समयमा लम्कीचुहा नगरपालिका–३ को चिसापानी नजिकै गोरुङगेमा रोकिएको सुदूरपश्चिम प्रदेश ०१००१ ह…
राष्ट्रिय सामाचार प्रहरीलाई नै झुक्याउने नक्कली इन्स्पेक्टर पक्राउ January 6, 2025 नेपालगंज पोष्ट काठमाडौं – आफूलाई नेपाल प्रहरीको इन्स्पेक्टर भन्दै ठगी गर्दै आएका एक युवक पक्राउ परेका छन्। काठमाडौं मनोहराका सुदीप थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। थापाले इन्स्पेक्टरको नक्कली…