सामाचार स्वास्थ्य रक्तश्रावका कारण अछाममा सुत्केरीको मृत्यु October 4, 2024 नेपालगंज पोष्ट नेपालगञ्ज खबर संवाददाता अछाम,१८-असोज अछाममा एक सुत्केरीको मृत्यु भएको छ । ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रावका कारण मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका…
जिवनशैली सामाचार आज दसैँको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै October 4, 2024 नेपालगंज पोष्ट नेपालगञ्ज खबर संवाददाता नेपालगञ्ज,१८ असोज हिन्दु नेपालीको महान चाड बडादसैँको आज दोस्रो दिन, देवीमन्दिर तथा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको पूजा गरी मनाइँदै छ । ब्रह्मचारिणीदेवीलाई बह्म विद्या शक्तिकी माताको रुपमा…
Uncategorized मनोरञ्जन सामाचार ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक October 3, 2024 नेपालगंज पोष्ट नेपालगञ्ज,१७ – दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले…
Uncategorized सामाचार सुचना तथा प्रविधि अब एनसेलले डेटा प्याक लिने ग्राहकको मोबाइल स्क्रिन टुटफुटको बीमा गरिदिने, कसरी लिने सुविधा ? October 3, 2024 नेपालगंज पोष्ट मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले डेटा प्याकेज खरिद गर्दा मोबाइल स्क्रिन टुटफुट भएको बीमा सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले निश्चित डेटा प्याक खरिदमा मात्रै यस्तो सुविधा दिने भएको…
जिवनशैली सामाचार ढुंगाले च्यापिएर माटो खन्ने क्रममा महिलाको मृत्यु October 3, 2024 नेपालगंज पोष्ट सुर्खेत , १७ : घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुर्भाकोट नगरपालिका–७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको…
Uncategorized विजयादशमीको अवसरमा नेपालगन्जमा ड्रिमलिंक फुटसल कप २०८१ आयोजना October 3, 2024 नेपालगंज पोष्ट नेपालगञ्ज – १७ , रोयल नेपालगन्ज फुटबल क्लब र ड्रिमलिंक एजुकेशन नेटवर्कको आयोजनामा नेपालगन्ज १०, आदर्शनगरस्थित बागेश्वरी फुटसलमा असोज १७ देखि १९ गतेसम्म ड्रिमलिंक फुटसल कप २०८१ आयोजना हुँदैछ। “राष्ट्रका…
सामाचार नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना October 3, 2024 नेपालगंज पोष्ट 16 असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं…
अन्तर्राष्ट्रिय सामाचार D V को भिसा खुल्यो,आज बाट भर्न सकिने October 2, 2024 नेपालगंज पोष्ट २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ…
अन्तर्राष्ट्रिय सामाचार चरित्र हत्या आरोप लागेका युवक विमानस्थलबाट पक्राउ October 2, 2024 नेपालगंज पोष्ट १६ असोज, काठमाडौं । विदेशमा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–३ घर भएका २९ वर्षीय खगेन्द्र…
सामाचार ९९ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ October 2, 2024 नेपालगंज पोष्ट कञ्चनपुर महेन्द्रनगरस्थित लागु औषध नियन्त्रण व्यूरो र बाँके प्रहरीको संयुक्त टोलीले बाँके, नेपालगंज उपमहानगरपालिका वडा नम्बर २० राँझा स्थित लाल चन्द्र कामीको डेरामा खानतलासी गर्दा ९९ ग्राम ब्राउन सुगरसहित दुई…