Author: नेपालगंज पोष्ट

लगाइयो भाईटीका, सकियो तिहार २०८१

नेपालगञ्ज: प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन्। यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज…

आज तिहारको अन्तिम दिन भाइटीका

नेपालगञ्ज : यमपञ्चकको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली…

आज कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा

नेपालगञ्ज: कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज…

दिल्लीमा दीपावली मनाइरहेका बेला एकै परिवारका तीनजनालाई गोली प्रहार

दिल्ली : भारतको राजधानी दिल्लीको शाहदरा क्षेत्रमा दिपावलीको रात एकै परिवारका तीनजनालाई गोली हानिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोली लागेर नाबालकसहित दुई जनाको मृत्यु भएको छ भने १० वर्षीय बालक…

आफुलाई एसपीको दाहिने हात भन्ने आतिश खान लगायतका घुमुवा प्रहरीले जुवाखालबाट रकम गरे गायव

नेपालगञ्ज : बाँकेमा हिजोआज दैनिक जस्तो जुवाडेहरु पक्राउ परिरहेका छन् । अहिलेसम्म प्रहरीले बेलासपुर ,परसपुर ,बेलभार , जयसपुर, राप्तीसोनारी, वसपार्क लगायतका क्षेत्रबाट लाखौं रुपैयाँसहित जुवाडेहरु पक्राउ गरिसकेको छ । बाँकेका…

आज किन छैन तिहारको कुनै पर्व ?

नेपालगञ्ज : तिहारको आज औँसीको दिन भए पनि कुनै पर्व नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार यो वर्ष तिथिको घटबढका कारण औँसीका दिन बेलुकी गरिने…

झिलीमिली बत्ती जोड्ने क्रममा सर्लाहीमा एक युवाको मृत्यु

सर्लाही : सर्लाहीको धनकौलमा दीपावलीका लागि विद्युतीय बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। धनकौल गाउँपालिका–२, का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु भएको हो।…

पूजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज

नेपालगञ्ज : अभिनेत्री पूजा शर्माको एक्सन अवतार रहेको फिल्म दान्भी युट्युबमा रिलिज भएको छ । बिहीबार फिल्म युट्युबको बुढा सुब्बा डिजिटल च्यानलमा रिलिज गरिएको हो । फिल्म हेर्न रूपेश तामाङको…

जिल्ला प्रशासन कार्यालय भन्छ : १० बजे पछि देउसी भैलो खेल्न पाइँदैन

नेपालगञ्ज: बाँकेमा राती १० बजेपछि देउसीभैलो खेल्न निषेध गरिएकोछ ।जिल्ला प्रशासन कार्यालय बाँकेले देउसीभैलो खेल्न अवधि रातको १० बजेसम्म तय गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले बाँकेमा रातीको १०…

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको…

error: Content is protected !!