Author: नेपालगंज पोष्ट

नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको सक्रिय भूमिका

नेपालगञ्ज २२ असोज – दशौं धारा नेपालगन्ज म्याराथनको पुर्वसन्ध्यामा हुने नेपालगन्ज कनक्लेवमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले महत्वपुर्ण साझेदारी गर्ने भएको छ । धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई…

नेपालगन्जका मिठाई पसलहरूमा अनियमितता, अखाद्य मिठाई नष्ट

नेपालगन्ज २२ असोज : नेपालगन्जमा खान अयोग्य मासु बेच्ने दुई व्यवसायीलाई कारबाही गरे लगत्तै चल्तीका पाँच मिठाई व्यवसायीलाई जरिवाना तिराइएकोछ । संयुक्त बजार अनुगमन समितिले नेपालगन्ज बजारका विभिन्न मिठाई पसलको…

“कञ्चनपुरमा जुवा खेल्दै गरेका ९ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट ९ जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–७ कालापानी स्थित मान सिंह ठगुन्नाले संचालन गरेको धामी कटेजमा जुवा तास खेलिरहेको अवस्थामा…

दशैंको छैठौ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

नेपालगञ्ज २२ असोज – आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार…

एनी नाइटको चुनौती – सन् २०२४ को अन्त्यसम्म ६०० जनासँग सम्बन्ध बनाउने लक्ष्य

अस्ट्रेलियाकी ‘सबैभन्दा कामुक महिला’ भनेर चिनिने एनी नाइटले सन् २०२४ को अन्त्यसम्म ६०० जनासँग सम्बन्ध बनाउने लक्ष्य लिइरहेकी छन्। उनले गत वर्ष ३६५ जनासँग सुत्ने लक्ष्य राखेकी थिइन्, जुन लक्ष्य…

नेपालगन्ज सिनेरोयलमा तीन चलचित्रको एकसाथ अग्रिम बुकिङ खुल्ला

नेपालगञ्ज २१ असोज – नेपालगन्जको सिनेरोयल सिनेमाघरमा ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ चलचित्रहरूको एकसाथ अग्रिम टिकट बुकिङ खुलेको हो। आगामी असोज २४ गते रिलिज हुने क्रममा ‘छक्का…

सिन्धुलीमा बस दुर्घटना २ को मृत्यु 

सिन्धुली २१ असोज – काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । सोमबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको…

टेन्टको बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बाँके २१ असोज – खजुरा गाउँपालिका-६, मनकामनाका २६ वर्षीय आलमदार खाँको करेन्ट लागेर मृत्यु भएको छ। खाँलाई शनिबार साँझ घरमा विवाहको लागि टेन्टको बत्ती जोड्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट…

दसैँको ५ औं दिन: स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै

नेपालगञ्ज २१ असोज – नवरात्रको पाँचौं दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक…

error: Content is protected !!