Listen LIVE

कञ्चनपुरः कञ्चनपुरबाट ९ जना जुवाडे पक्राउ परेका छन्।

Advertisement 1

 

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–७ कालापानी स्थित मान सिंह ठगुन्नाले संचालन गरेको धामी कटेजमा जुवा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय बिपिन सिंहसहित ९ जना पक्राउ परेका हुन्। उनीहरुलाई नगद ८१ हजार ४६० र ३ गड्डी ताससहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!