Author: नेपालगंज पोष्ट

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरू

जुम्ला: जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर…

बाँकेमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीद्वारा पैदल गस्ती सुरु

नेपालगञ्ज : बाँकेमा सशस्त्र प्रहरी बल नम्बर ३० हेडक्वार्टर अन्तरगत रहेको कटकुया बिओपिले सितलहर सुरु भएसँगै सीमा क्षेत्रबाट हुने तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा पैदल गस्ती सुरु…

गुजरातमा HMPV संक्रमण : उपचार जारी, सतर्कता अपनाउन सुझाव

भारत : गुजरातको अहमदाबादमा ८० वर्षीय पुरुषमा मानव मेटाप्न्यूमोभाइरस (HMPV) संक्रमण पुष्टि भएको छ। यो गुजरातमा तेस्रो र भारतभरि १० भन्दा बढी पुष्टि भएका HMPV मामिलामध्ये एक हो। संक्रमित व्यक्ति…

खजुरामा सातौं मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू, पुस २६ देखि २९ सम्म

खजुरा, बाँके : खजुरा गाउँपालिकामा पुष २६ गते देखि २९ गतेसम्म सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुनेभएको छ । खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको…

टीकापुर जग्गा घोटालाको फैसला- अधिकांश किर्ते कागजका भरमा नामसारी, जोशी र रावल मुख्य दोषी

कैलाली : टीकापुर नगर विकास समितिमार्फत व्यक्तिका नाममा जग्गा नामसारी गर्दा अधिकांशमा किर्ते कागजात प्रयोग गरेको विशेष अदालतबाट ठहर भएको छ। विशेष दालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई…

 शीतलहरका कारण बाँकेमा जनजीवन कष्टकर

बाँके , नेपालगन्ज: पछिल्लो केही दिनदेखि बढेको चिसो र सुरु भएको शीतलहरका कारण पश्चिम तराईको बाँके जिल्लामा जनजीवन कष्टकर बनेको छ। बाक्लो हुस्सु र लगातार घट्दै गएको तापक्रमका कारण बाँकेका…

बाँकेमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

बाँके : नेपालगन्ज उपमहानगरपालिका-१७ ढोडेगाउँस्थित सडकमा मोटरसाइकल र ई-रिक्सा एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ। युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने १ ह ३६८१ नम्बरको ई-रिक्सा एकआपसमा…

अष्ट्रेलियामा नेपाली महिलाको शंकास्पद मृत्यु

काठमाडौं : अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ। सेभेनन्युजका अनुसार ३९ वर्षीया दीक्षा दाहालको बालकोनीबाट खसेर मृत्यु भएको हो। गत पुस १८ गते सिड्नीको पर्रामाट्टा अपार्टमेन्टको सातौं…

बसको ठक्करबाट एक महिलाको मृत्यु

दाङ : तुलसीपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो पौने २ बजेको समयमा तुलसीपुर ५ बसपार्क स्थित माछापुच्छ्रे टोलको गेट नजिकै बसले ति महिलालाई ठक्कर…

कोहलपुरमा यातायात सेवा कार्यालय उद्घाटनको तयारी तीव्र

कोहलपुर : बाँकेको कोहलपुरमा लुम्बिनी प्रदेश सरकारले स्थापना गर्न लागेको यातायात सेवा कार्यालय उद्घाटनको तयारी तीव्र भएको छ। गत मंसिर १६ गते प्रदेश सरकारले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना गर्ने…

error: Content is protected !!