Author: नेपालगंज पोष्ट

एआईबाट भिडियो बनाएर गायिका समीक्षा अधिकारीको चरित्रहत्या

नेपालगञ्ज । समीक्षा अधिकारी पछिल्लो समयकी व्यस्त गायिका हुन् । मेला, महोत्सवदेखि विदेशसम्मका कार्यक्रममा उनको उच्च माग छ । अघिल्लो सातामात्रै उनी बहराइनमा आफ्नो प्रस्तुती दिएर स्वदेश फर्किइन् भने स्वदेश…

नेपालगन्ज मेडिकल कलेजको ओपिडी सेवा पूर्णरुपमा बन्द हुदा , विरामी मर्कामा

नेपालगन्ज । तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले शुक्रबारदेखि ओपिडी सेवा पूर्णरुपमा बन्द गरेका छन् । लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो…

सुदूरपश्चिम पुगेर शेखरले भने– ‘कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु ’

धनगढी : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई भेटेर कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताएका छन् । सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालालेसम्बोधन गर्दै…

एनपीएलकाे उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) काे उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। उपाधि भिडन्त त्रिवि क्रिकेट मैदानमा आज मध्याह्न १२ बजेदेखि हुनेछ। बिहीबार जनकपुरले…

बाँकेको सीमा क्षेत्रमा तस्करी र हातपात प्रकरणमा छानबिन समिति गठन

बाँके, नेपालगन्ज: बाँकेको सीमा क्षेत्रमा भइरहेको तस्करी र हातपातका घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बलले एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। सशस्त्र प्रहरी बल ३०…

राजस्थानमा ट्रक दुर्घटना हुँदा नौ जनाको मृत्यु , ४० सवारीसाधन जले

भारत : भारतको पश्चिमी राज्य राजस्थानमा रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा नौ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा ३५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घटना जयपुर–अजमेर राजमार्गको भाङ्करोटा…

चलचित्र ‘बम बहादुर’ आजदेखि प्रदर्शनमा

नेपालगञ्ज : चलचित्र ‘बम बहादुर’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले झण्डै ९० वर्ष पहिले दार्जिलिङका नेपाली समुदायले भोगेका ऐतिहासिक सङ्घर्ष र सामाजिक चुनौतीहरूको कथा समेटेको छ।…

अनलिमिटेड डेटाका लागि एनसेलले ल्यायो सापटी सुविधा, कति लाग्छ सेवाशुल्क ?

काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् । कम्पनीले एक दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी सुविधा ल्याएको हो । यो सेवा अन्तर्गत आफ्नो मेन…

बाँकेमा धान उत्पादनमा वृद्धि

बाँके : बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्षभन्दा धान खेती…

सप्तरीमा एक युवकको वेवारिसे शव फेला

३ पुस, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सामुदायिक भवनमा वुधबार वेवारिसे अवस्थामा शव फेला परेको हो । नाम…

error: Content is protected !!