राष्ट्रिय सामाचार झापाको बुद्धशान्तिमा गाँजासहित युवती प*क्राउ December 22, 2024 नेपालगंज पोष्ट झापा – यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन्। बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी…
Uncategorized राष्ट्रिय सामाचार स्थानीय जमुनाहबाट दुई लाखभन्दा बढी मूल्यको कपडा बरामद December 22, 2024 नेपालगंज पोष्ट बाँके, नेपालगंज – जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका–१५, जमुनाहस्थित सज्जाद नाम गरेका व्यक्तिको घरमा भन्सार छलि गरेर भण्डारण गरिएका लत्ता कपडा बरामद भएको छ l भारतबाट अवैध रूपमा भन्सार छलि गरी…
अन्तर्राष्ट्रिय सामाचार जर्मनीको क्रिसमस बजारमा ‘जिहादी’ आक्रमण : कारले किचेर ५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते December 22, 2024 नेपालगंज पोष्ट म्याग्डेबर्ग । जर्मनीको एक क्रिसमस बजारमा गराइएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिएका छन् ।…
राष्ट्रिय सामाचार पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने, अमलेखगञ्ज-लोथर पाइपलाइन विस्तार छिट्टै December 22, 2024 नेपालगंज पोष्ट अशोक घिमिरे , काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि…
खेलकुद राष्ट्रिय सामाचार पहिलो संस्करणको एनपीएल सम्पन्न : कसले कति पुरस्कार पाए ? December 22, 2024 नेपालगंज पोष्ट काठमाण्डौ – गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । हिजो जनकपुर बोल्ट्स् र सुदूरपश्चिम रोयल्सको फाइनल खेल समापनसँगै एनपीएल सकिएको हो…
राष्ट्रिय सामाचार देशमा पश्चिमी वायुको प्रभाव : कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ? December 22, 2024 नेपालगंज पोष्ट देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा…
राष्ट्रिय सामाचार टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जनाको ज्यान गयो December 22, 2024 नेपालगंज पोष्ट तेह्रथुम – तेह्रथुममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको ज्यान गएको छ । मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७…
अन्तर्राष्ट्रिय खेलकुद सामाचार नेपाललाई हराउँदै बङ्गलादेश फाइनलमा December 21, 2024 नेपालगंज पोष्ट काठमाण्डौ – नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको ´सुपर–फोर` को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हरायो । नेपालले दिएको ५५ रनको मध्यम…
राष्ट्रिय सामाचार सुदूरपश्चिम प्रदेश थुनामुक्त गरी दिन्छु भन्दै रकम लिने ३ जना पक्राउ December 21, 2024 नेपालगंज पोष्ट कैलाली । लागू औषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरी दिन्छु भनी रकम लिने अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९…
खेलकुद सामाचार जनकपुरले जित्यो एनपीएलको उपाधि December 21, 2024 नेपालगंज पोष्ट जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो ।…