Category: Uncategorized

करेन्ट लागेर रौतहटमा आमाछोराको मृत्यु

रौतहट : रौतहटमा करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ ।परोहा नगरपालिकामा विद्युतीय मोटरबाट करेन्ट लागेर आमाछोराको मृत्यु भएको हो ।करेन्ट लागेर घाइते दुवैको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले…

सिरहाको लहानमा ६३ लाखभन्दा बढीका म्याद गुज्रिएका पेयपदार्थ नष्ट

सिरहा – सिरहाको लहानका एउटै डिलरमा ६० प्रतिशतभन्दा बढी म्याद गुज्रिएका पेयपदार्थ भेटिएका छन्। त्यो पेयपदार्थ अनुगमन टोलीले डिलरमै नष्ट गराएका छन्। जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका पूर्व अध्यक्ष…

“ऊर्जामन्त्री खड्काद्वारा कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण”

कुकाठमाडौं। उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई १५ वटा बुँदामा स्पष्टीकरण सोधेका हुन्…

खजुरामा दृष्टिविहिन जय बहादुर विकको परिवारलाई नवनिर्मित घर हस्तान्तरण

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीका दृष्टिविहिन जय बहादुर विकको परिवारलाई वर्षाले भत्काएको घर पुनर्निर्माण गरी हस्तान्तरण गरिएको हो। पत्रकार खगेन्द्र दाहालको पहलमा विभिन्न सहयोगदाताबाट संकलित आर्थिक…

दशैंको छैठौ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

नेपालगञ्ज २२ असोज – आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार…

सिन्धुलीमा बस दुर्घटना २ को मृत्यु 

सिन्धुली २१ असोज – काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । सोमबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको…

दसैँको ५ औं दिन: स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै

नेपालगञ्ज २१ असोज – नवरात्रको पाँचौं दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक…

ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक

नेपालगञ्ज,१७ – दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले…

अब एनसेलले डेटा प्याक लिने ग्राहकको मोबाइल स्क्रिन टुटफुटको बीमा गरिदिने, कसरी लिने सुविधा ?

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले डेटा प्याकेज खरिद गर्दा मोबाइल स्क्रिन टुटफुट भएको बीमा सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले निश्चित डेटा प्याक खरिदमा मात्रै यस्तो सुविधा दिने भएको…

error: Content is protected !!