Author: नेपालगंज पोष्ट

आज काग तिहार

नेपालगञ्ज : कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने…

राजस्थानमा बस दुर्घटना, १२ को मृत्यु, ३० घाइते

नयाँ दिल्ली, कात्तिक १३ गते । भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । यसमध्ये…

“धान उत्पादनमा वृद्धि: बाँकेमा यस वर्ष ४.२४ प्रतिशतले धान रोपाइँ बढ्यो

बाँके : कृषि ज्ञान केन्द्र बाँकेले हालै जारी गरेको प्रतिवेदन अनुसार यस वर्ष मुलुकमा धान रोपाइँ ४.२४ प्रतिशतले बढेको छ । कुल ३४ हजार ५ सय २ हेक्टर जमिनमा धान…

साफ महिला च्याम्पियनसिप : फाइनल खेलको टिकट एन्फा आफैले बेच्ने

काठमाडौँ । दशरथ रङ्गशालामा बुधबार साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलको दर्शक टिकट एन्फा आफैले बेच्ने भएको छ । एन्फाले मङ्गलबार पत्रकार सम्मेलनगरी यसअघि दर्शक टिकट बेच्नका लागि सम्झौता…

बाँकेमा खोलामा डुबेर एक जनाको मृत्यु

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित बालुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बस्ने राजपती थारुको छोरा ९ वर्षीय कात्तिक थारुको नुहाउने क्रममा डुबेर…

तिहारको शुभसाइत सार्वजनिक, भाइटिकाको उत्तम साइत ११ः३७ बजे

नेपालगञ्ज:यो वर्ष कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि…

दोस्रो चाड तिहार सुरू : आज यमपञ्चक

बाँके : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ। बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने…

टिकापुरमा ३८ वर्षपछि विमान उडान

कैलाली। कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका-१ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ । आज टीकापुर विमानस्थलमा नेपाल…

नारायणघाट–बुटबल सडक खण्डमा सीसी क्यामेरा जडान गरिने

बोमलाल गिरी नवलपुर।नारायणघाट–बुटबल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने भएको छ । सीसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने…

भिड्नेसाफ महिला च्याम्पियनसिपः फाइनलमा फेरि नेपाल र बंगलादेश भिड्ने

काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा फेरि लगातार दोस्रोपटक नेपाल र बंगलादेश भिड्ने भएका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलतर्फ नेपालले दश खेलाडीमा सिमित भएर पनि भारतलाई हराउँदा उपाधिका लागि…

error: Content is protected !!