Author: नेपालगंज पोष्ट

दाङबाट बाँके जाँदै गरेको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

बाँके, राप्तीसोनारी – दाङबाट बाँके जाँदै गरेको मोटरसाइकल र डिजेल बोकेको ट्याङ्कर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटना आज बिहान राप्तीसोनारी–१, सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा भएको हो। जिल्ला प्रहरी…

आजदेखि स्वस्थानी व्रत सुरु

नेपालगञ्ज । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक…

ट्याक्टर दुर्घटनामा मजदुरको मृत्यु, चालक फरार

नेपालगञ्ज । बाँकेको जानकी गाउपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतवार साझा जानकी -३ इन्दरपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना…

जय ट्रफीको उपाधिका लागि पुलिस र आर्मी भिड्ने

नेपालगञ्ज : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मधेस प्रदेशमा भइरहेको जय ट्रफी क्रिकेटको फाइनलमा दुई विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री कप क्रिकेटका…

‘वसन्त’मार्फत निर्देशकका रूपमा डेब्यु गरेका प्रकाश सपूत

बाँके, नेपालगञ्ज : गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ ।गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा…

बाघको आक्रमणमा परी पदमकला थापाको मृत्यु

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन जानुभएकी ठाकुरबाबा नगरपालिका ७ का पदमकला थापाको पाटे बाघको…

कोहलपुरमा अज्ञात महिलाको शव फेला

बाँके : कोहलपुर – १४ स्थित महेन्द्र प्रसाद शर्माको नाममा रहेको खाली टिनको टहराको नजिक एक महिलाको शव फेला परेको छ। अन्दाजी ६०/६५ वर्ष उमेरकी, मंगोलियन अनुहारजस्तै देखिने, गहुँगोरो वर्ण,…

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरू

जुम्ला: जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर…

बाँकेमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीद्वारा पैदल गस्ती सुरु

नेपालगञ्ज : बाँकेमा सशस्त्र प्रहरी बल नम्बर ३० हेडक्वार्टर अन्तरगत रहेको कटकुया बिओपिले सितलहर सुरु भएसँगै सीमा क्षेत्रबाट हुने तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा पैदल गस्ती सुरु…

गुजरातमा HMPV संक्रमण : उपचार जारी, सतर्कता अपनाउन सुझाव

भारत : गुजरातको अहमदाबादमा ८० वर्षीय पुरुषमा मानव मेटाप्न्यूमोभाइरस (HMPV) संक्रमण पुष्टि भएको छ। यो गुजरातमा तेस्रो र भारतभरि १० भन्दा बढी पुष्टि भएका HMPV मामिलामध्ये एक हो। संक्रमित व्यक्ति…

error: Content is protected !!