राष्ट्रिय सामाचार स्थानीय भारतीय अवैध कुखुराको तस्करी बढ्दो, शिवपुरीबाट एक क्विन्टल बरामद April 8, 2025 नेपालगंज पोष्ट. बाँके : शसस्त्र प्रहरी बल नेपालगञ्जले भारतीय सीमाबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ। जनकपुर गापा–९ शिवपुरीस्थित एक विद्यालय नजिकबाट शसस्त्र प्रहरीले एक क्विन्टल…