राष्ट्रिय सामाचार रुपन्देहीमा पिकअप भ्यान दुर्घटना: दुई जनाको मृत्यु, २२ जना घाइते April 8, 2025 नेपालगंज पोष्ट. रुपन्देही : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७, भरवलियामा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा…