Tag: मदिरा सेवनपछि अचेत भएका व्यक्तिको मृत्यु

रोल्पामा मदिरा सेवनपछि अचेत भएका व्यक्तिको मृत्यु

रोल्पा, फागुन १८ : रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलीचौरस्थित एक होटलमा मदिरा सेवन गरिरहेका एक व्यक्तिको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–६ उपल्लो गुमचालका ३३ वर्षीय रामबहादुर बुढाथोकीको मदिरा सेवनका क्रममा मृत्यु…

error: Content is protected !!