Tag: प्यारालाइसिसले थलिएकी श्रीमतीको घाँटी थिचेर हत्या

प्यारालाइसिसले थलिएकी श्रीमतीको घाँटी थिचेर हत्या, आत्महत्याको प्रयास

सुनिता विष्ट ,मकवानपुर ; मकवानपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ बुङदोलमा ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेका हुन्।…

error: Content is protected !!