राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नक्कली लाइसेन्स काण्डः नेपालगञ्जबाट कम्प्युटर अपरेटरसहित चार जना पक्राउ April 9, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,नेपालगञ्ज, चैत २७ – बाँकेको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जना नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग…