सामाचार कार्यवाहक प्रधानमन्त्री सिंहको अपील: वायु प्रदूषण कम गर्न सबैको भूमिका आवश्यक April 3, 2025 नेपालगंज पोष्ट. काठमाडौँ :आज बसेको शहरी विकास मन्त्रालयमा भएको विज्ञसँगको छलफलमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वायु प्रदूषण कम गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। सिंहले वायु प्रदूषणका कारण जनजीवनमा गम्भीर…