राष्ट्रिय सामाचार काठमाडौंको सानो पशुपतिनाथ मन्दिर अगाडि एक युवकको हत्या February 20, 2025 नेपालगंज पोष्ट. काठमाडौं : काठमाडौंमा एक युवकको हत्या भएको छ। हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि अन्दाजी ३१ वर्षीय युवकको हत्या भएको हो। बिहीबार बिहानपख मृत अवस्थामा फेला परेका उनको हत्या भएको जिल्ला…