राष्ट्रिय सामाचार ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते July 27, 2025 नेपालगंज पोष्ट. मकवानपुर, साउन ११ गते । मकवानपुर मनहरी गाउँपालिका वडा नं. ७ रमनटार स्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु र एक जना घाइतेभएका छन् ।…