Listen LIVE

१४ रनमा आउट भए शिखर धव

Advertisement 1



काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरलाई दोस्रो सफलता मिलेको छ। कर्णालीका शिखर धवन १४ रन आउट भएका छन्। हर्ष ठकरेले धवनलाई बोल्ड गरेका हुन्।

 

Advertisement 2

 

धवनले १४ बलमा ३ चौका प्रहार गरे। यसअघि कर्णालीका देव खनाल १ रन बनाएर पेभेलियन फर्किएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!