राष्ट्रिय सामाचार हेरोइनसहित भाग्न खोजेका दुई युवक प्रहरीको हवाई फायरपछि समातिए August 3, 2025 नेपालगंज पोष्ट. सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरहीविरपुरमा नेपाल प्रहरीले हवाई फायर गरी आज हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर…