राष्ट्रिय सामाचार राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बन्यो विद्यालय, कक्षा ८ मा शून्य नतिजा May 14, 2025 नेपालगंज पोष्ट. कैलाली : पञ्चायतकालमा स्थापना भएको कैलालीको एक विद्यालय राजनीतिक हस्तक्षेपका कारण अस्तव्यस्त बनेको छ। गेटा गाउँ पञ्चायतका तत्कालीन प्रधानपञ्च छुट्टन रानाले २०३७ सालमा स्थापना गरेको राजपुरस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा…