राष्ट्रिय सामाचार रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोकियो, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय July 24, 2025 नेपालगंज पोष्ट. नेपालगञ्ज : संघीय सरकारले रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय गरेको छ । यही साउन ७ गते बुधबार बसेको…