राष्ट्रिय सामाचार महाकाली सिचाँइ तेस्रो चरणः नहर बन्यो पानी आएन July 31, 2025 नेपालगंज पोष्ट. कैलाली ; महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौ भइसक्यो। फुलेलीदेखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन अवस्थामा छ। मूल नहर…