राष्ट्रिय सामाचार नेपालगन्जको धम्बोझीस्थित वेष्टर्न मार्टमा आगलागी, ७ दमकल प्रयोग February 20, 2026 नेपालगंज पोष्ट. नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका–१२ सुर्खेतरोड, धम्बोझीमा रहेको वेष्टर्न मार्टको भवनमा शुक्रबार बेलुकी आगलागी भएको छ। साँझ करिब साढे ७ बजेतिर एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला…