Uncategorized राष्ट्रिय सामाचार चितवनमा मोटरसाइकल दुर्घटनामा बेपत्ता युवकको शव नौ दिनपछि फेला February 23, 2025 नेपालगंज पोष्ट. चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित ३ नम्बर पुलबाट त्रिशूली नदीमा खसेका युवकको शव नौ दिनपछि फेला परेको छ। लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१…