राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय पिकअप भ्यान घरमा ठोक्किँदा क्षति, चालकसहित २ जना घाइते May 13, 2025 नेपालगंज पोष्ट. नेपालगञ्ज, सन्देश भुसाल : गए राति करिब १२ बजेतिर कम्दी-पुरैनी-फुलटेक्रा हुँदै नेपालगञ्ज आउँदै गरेको भे १ च ३१५० नम्बरको बोरेलो पिकअप भ्यान पुरैनीमा दुर्घटनाग्रस्त भएको छ। विजयकुमार गुप्ताले चलाएको उक्त…