Tag: गुल्मीमा बसबाट खसेर महिलाको मृत्यु

गुल्मीमा बसबाट खसेर महिलाको मृत्यु, वीरगञ्जमा स्कुल बसको ठक्करले साइकल यात्रुको निधन

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको निधन

गुल्मी र वीरगञ्जमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। गुल्मी: गुल्मीको इश्मा गाउँपालिका–५ रातामाटामा बुटवलदेखि अर्खाबाङ जाँदै गरेको लु १ ख ५७३६ नम्बरको यात्रुवाहक बसबाट खसेर ३९…

error: Content is protected !!